Psalms 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्, अचानक अन्‍योलमा परेर तिनीहरू भाग्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌, र ज्‍यादै घबराउनेछन्‌, र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।