Psalms 60:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! तपाईंले हामीलाई इन्‍कार गर्नुभएको छ र हाम्रो हार गराउनुभएको छ। हामीसँग रिसाउनुभएको छ, तर अब हामीतिर फर्कनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मिक्‍ताम [1] हे परमेश्‍वर, तपाईंले हामीलाई त्‍याग्‍नुभएको छ, अनि तपाईं हामीमाथि पड्‍‌किनु भएको छ। तपाईं हामीमाथि क्रुद्ध हुनुभएको छ— अब हामीलाई पुनर्स्‍थापित गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ; तपाईं हामीसँग रिसाउनुभएको छ—अब हामीलाई पुनर्स्थापित गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।