Psalms 60:12 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर हाम्रा साथमा हुनुभएकोले हामी जित्‍नेछौं, उहाँले हाम्रा शत्रुहरूको हार गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।