Psalms 60:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले धरतीलाई थर्काउनुभएको छ र त्‍यसलाई फारिदिनुभएको छ। त्‍यसका धाँदाहरू पुरिदिनुहोस् किनकि त्‍यो हल्‍लिंदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले धरतीलाई थर्काउनुभएको छ, र त्‍यसलाई फारिदिनुभएको छ। त्‍यसका धाँदाहरू पुरिदिनुहोस्‌, किनकि त्‍यो हल्‍लिँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले धर्तीलाई हल्‍लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्‍ला पार्नुभएको छ; पृथ्वीका धाँदाहरू जोडिदिनुहोस्; किनकि त्यो हल्‍लिँदैछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ। तपाईंले त्यसलाई फटाउनुभएको छ। दया गरी यसलाई जोडनु होस्।