Psalms 60:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले आफ्‍ना प्रजालाई ठूलो कष्‍ट दिनुभएको छ, मातेका मानिसजस्‍तै हामी खुट्टा लड्बडाएर हिँड्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले आफ्‍नो प्रजालाई कठिन कुराहरू भोग्‍न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ; तपाईंले हामीलाई पिएर धरमराइदिने मद्य दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्‌याहा) मानिसहरू हौं।