Psalms 60:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू दोषी नठहरिऊन् भनेर आफ्‍नो भय मान्‍नेहरूलाई तपाईंले चेतावनी दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धनुको विरुद्ध फहराउनलाई तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले एउटा झन्‍डा खड़ा गर्नुभएको छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले विजयको झण्डा उच्‍च पार्नुभएको छ, ताकि तिनीहरूले धनुबाट सुरक्षा पाउन सकून्।
Nepali ERV (पवित्र बाइबल)
जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो। अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।