Psalms 60:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलाद र मनश्शे मेरा हुन्, एफ्राइम मेरो टाउकोको मुकुट हो र यहूदा मेरो राजदण्ड हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो। एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
Nepali ERV (पवित्र बाइबल)
गिलाद र मनश्शे मेरो हुनेछ, एप्रैम मेरो शिरस्त्राण हुनेछ यहूदा मेरो राजदण्ड हुनेछ।