Psalms 60:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोआबलाई म मेरो हात चुठ्ने भाँडो बनाएर चलाउनेछु र सदोमलाई म जुत्ताले हान्नेछु र त्यो मेरो हो भन्ने सङ्केत त्यसरी दिनेछु। के पलिश्तीहरूले ममाथि विजय गरेर उच्च स्वरले चिच्च्याउँला भन्ठानेका थिए?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्नो जुत्ता फाल्छु, पलिश्तमाथि म विजयसाथ कराउँछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआब मेरो हात धुने भाँडो हो, एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउँछु।”
Nepali ERV (पवित्र बाइबल)
मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”