Psalms 60:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! कसले मलाई पर्खालले घेरेको सहरमा पुर्याउला? कसले मलाई एदोममा पुर्याउला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला? एदोमसम्म मलाई कसले डोर्याउला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किल्ला भएको सहरमा मलाई कसले पुर्याइदेला? कसले मलाई एदोमसम्म डोर्याउला?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्। पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।