Psalms 61:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! मेरो पुकार सुन्‍नुहोस्, मेरो प्रार्थना सुन्‍नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति— तार वाद्यमा दाऊदको भजन [1] मेरो क्रन्‍दन सुन्‍नुहोस्‌, हे परमेश्‍वर, मेरो प्रार्थनामा ध्‍यान दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। मेरो प्रार्थना सुनी दिनुहोस्।