Psalms 61:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरदेखि टाढामा पीर परेर म तपाईंलाई पुकार्दछु। मलाई सुरक्षित शरणस्‍थानमा लैजानुहोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मेरो हृदय व्‍याकुल हुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्‍यो चट्टानमा लैजानुहोस्‌ जो मभन्‍दा अग्‍लो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
Nepali ERV (पवित्र बाइबल)
म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।