Psalms 61:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले जीवनभरि तपाईंको बासस्‍थानमा बास गर्न पाऊँ, तपाईंका पखेटामुनि मैले सुरक्षा पाऊँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको वासस्‍थानमा सधैँ बस्‍ने, तपाईंका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्‍ने मेरो चाहना छ।
Nepali ERV (पवित्र बाइबल)
म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।