Psalms 61:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, तपाईंले मेरा प्रतिज्ञाहरू सुन्‍नुभएको छ, तपाईंको आदर गर्नेहरूले पाउने कुरा तपाईंले मलाई दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंका नाउँको भय मान्‍नेहरूको उत्तराधिकार तपाईंले मलाई दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ; तपाईंको नामको भय मान्‍नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।