Psalms 61:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! तपाईंको सामु उनले सधैँभरि राज्‍य गरून्, आफ्‍नो अनन्‍त प्रेम र विश्‍वासयोग्‍यताले उनको रक्षा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी परमेश्‍वरको सामुन्‍ने सदासर्वदा सिंहासनमा विराजमान होऊन्‌, तपाईंको प्रेम र विश्‍वसनीयतालाई उनको सुरक्षाका निम्‍ति खटाइदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी परमेश्‍वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्‍वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।