Psalms 61:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले मेरा प्रतिज्ञाअनुसार दिनप्रतिदिन तपाईंलाई भेटी चढाएर म तपाईंको प्रशंसाको भजन सधैँ गाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गाउनेछु, र दिनहुँ मेरा भाकलहरू पूरा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु। प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।