Psalms 62:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई बचाऊन् भनेर म धैर्यसित फर्कन्छु, म उहाँमाथि मात्र भर पर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन [1] मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ; उहाँबाट नै मेरो मुक्ति आउँछ।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।