Psalms 62:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँसामाथि भरोसा नगर, चोरी गरेर केही नाफा पाउने आशा नगर, तिम्रा धन-सम्‍पत्ति बढे तापनि तिनमा भर नपर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धुत्‍ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्‍पत्ति बढ़्यो भने त्‍यसमा आफ्‍नो हृदय नलगाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लुटपाट गर्ने काममा भरोसा नगर, अथवा चोरीका सामानहरूमा घमण्ड नगर; तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि त्यसमा तिम्रो हृदय नलगाओ!
Nepali ERV (पवित्र बाइबल)
सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।