Psalms 62:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक पटक होइन, धेरै पटक, परमेश्वरले, “शक्ति मेरो हो,”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले एउटा कुरो बोल्नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्वर, तपाईं बलिया हुनुहुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा कुरा परमेश्वरले भन्नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्वर, शक्ति तपाईंमा नै निहित छ;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!”‘