Psalms 62:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र “मेरो प्रेम सधैँ एकनाश छ,” भन्‍नुभएको मैले सुनेको छु। तपाईं आफैंले, हे परमप्रभु, हरेकलाई उसको कामअनुसार इनाम दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्‍छ। निश्‍चय नै हरेक मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।