Psalms 62:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझ कहिलेसम्म तिमीहरू सबै जना भत्केका बार जति पनि बलियो नभएको मानिसमाथि जाइलाग्ने हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक जना मानिसमाथि कहिलेसम्म तिमीहरू आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र कमजोर बारजस्तै भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई— तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?
Nepali ERV (पवित्र बाइबल)
कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु ढल्न तयार भएको बार हुँ।