Psalms 62:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा उद्धार र सम्‍मानको लागि म परमेश्‍वरमा भर पर्दछु, उहाँ मेरो सामर्थी रक्षक हुनुहुन्‍छ, उहाँ मेरो आश्रय हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ; उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।