Psalms 62:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा मानिसहरू हो! सधैँ परमेश्‍वरमा भरोसा गर, उहाँलाई आफ्‍ना सबै दु:ख-कष्‍ट भन किनभने उहाँ हाम्रा शरणस्‍थान हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर; आफ्ना हृदय उहाँको सामु पोख; किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।