Psalms 63:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले विजय दिनुभएकोले राजा रमाउनेछन्, परमेश्‍वरको नाउँमा प्रतिज्ञा गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तर झूट बोल्‍नेहरूका मुखमा बुझो लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राजाचाहिँ परमेश्‍वरमा आनन्‍दित हुनेछन्‌, परमेश्‍वरको नाउँमा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्‌, तर झूटा बोल्‍नेहरूका मुख थुनिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्; परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।