Psalms 63:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको पवित्रस्‍थानमा मैले तपाईंको दर्शन पाऊँ। तपाईं कति शक्तिशाली र महिमापूर्ण हुनुहुन्‍छ, सो देख्‍न पाऊँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तपाईंलाई पवित्रस्‍थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु।
Nepali ERV (पवित्र बाइबल)
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।