Psalms 63:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओछ्यानमा लडिरहँदा म तपाईंलाई सम्‍झनेछु, रातभरि म तपाईंको बारेमा सोच्‍दछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो ओछ्यानमा म तपाईंको सम्‍झना गर्छु, र रातभरि तपाईंको ध्‍यान गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।
Nepali ERV (पवित्र बाइबल)
म बिछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु। मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।