Psalms 63:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईं सदा मेरो सहायता गर्ने हुनुभएको छ। तपाईंका पखेटामुनि म आनन्दले गाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।