Psalms 64:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई दुष्टहरूका जाल-झेल, कुकर्मीहरूका हुलदङ्गादेखि जोगाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरूको गुप्त योजनाबाट र कुकर्मीहरूका समूहको षड्यन्त्रबाट मलाई लुकाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टहरूको गुप्त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।