Psalms 64:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू लाजबिना आफ्‍ना झूटा कुरा फैलाउन हतार गर्छन्, भयग्रस्‍त झूटा दोष लगाएर तिनीहरूले असल मानिसहरूलाई नाश गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्दोषलाई तिनीहरू ढुकेर हान्‍छन्‌, डरैविना अचानक त्‍यसलाई हान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्।
Nepali ERV (पवित्र बाइबल)
तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताख्दछन्।