Psalms 64:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले दुष्‍ट जाल रच्‍नमा एक-अर्कालाई आपसमा उत्‍साह दिन्‍छन्, आफ्‍नो पासो कहाँ थाप्‍ने भनी तिनीहरूले युक्ति गर्छन्। “ती पासोहरू कसैले देख्‍दैन,” तिनीहरूले भन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्‍ना दुष्‍ट षड्‌यन्‍त्रमा एक-अर्कालाई प्रोत्‍साहन दिन्‍छन्‌, पासो गुप्‍तमा थाप्‍ने मतो तिनीहरू गर्छन्‌। तिनीहरू भन्‍छन्‌, “कसले हामीलाई देख्‍छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?”
Nepali ERV (पवित्र बाइबल)
एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काँउदछन्। तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्। तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”