Psalms 64:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट युक्तिहरू बनाएर तिनीहरूले भन्छन्, “अरूले चालै नपाउने अपराधको उपाय हामीले गरेका छौं।” मानिसका मन र हृदय रहस्यले भरिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू अन्यायको षड्यन्त्र रच्तछन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्चै, मानिसका मन र हृदय धूर्त हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्चै धूर्त छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पासोहरू लुकाएका छन्। तिनीहरूले शिकार खोजीरहेका हुन्छन्। मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।