Psalms 64:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू डराउनेछन् र परमेश्‍वरले गर्नुभएको कामबारे सोच्‍नेछन् र उहाँका कामहरूबारेमा अरूलाई भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मनुष्‍य-जाति भयभीत हुनेछन्‌, तिनीहरूले परमेश्‍वरका कामको घोषणा गर्नेछन्‌, र उहाँले गर्नुभएको काममाथि ध्‍यान दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरू परमेश्‍वरसँग डराउनेछन्; तिनीहरूले परमेश्‍वरको कामको घोषणा गर्नेछन्; र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्। अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्। तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ। कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।