Psalms 65:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! हामीले तपाईंलाई सियोनमा प्रशंसा गर्नु र तपाईंसित गरेका प्रतिज्ञाहरू पूरा गर्नु उचित छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, सियोनमा तपाईंलाई प्रशंसाले पर्खिरहेछ, र तपाईंको लागि हाम्रा सबै भाकल पूरा हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।