Psalms 65:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले जोतिराखेको खेतमा प्रशस्‍त पानीको वर्षा पठाएर त्‍यसलाई भिजाउनुहुदँछ, त्‍यसरी वर्षाले जमिन नरम पारेर कलिला बिरुवाहरू उमार्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं त्‍यसका हलरेखा प्रशस्‍तसँग पानीले भिजाउनुहुन्‍छ, त्‍यसका डीलहरू सम्‍म पार्नुहुन्‍छ, झरीले त्‍यसलाई नरम तुल्‍याउनुहुन्‍छ, र तपाईंले त्‍यसका उब्‍जनीलाई आशिष्‌ दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो, तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो अनि ताजा उद्भिद्हरू उमार्नु भयो।