Psalms 65:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको कृपाले कति धेरै फसल पाइन्‍छ! तपाईं जहाँ जानुहुन्‍छ, त्‍यहाँ प्रशस्‍त अन्‍न उब्‍जन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो प्रशस्‍तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्‍छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो।