Psalms 65:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाई-वस्तुले चरन भरिएका हुन्छन्, पहाडी पाखाहरू रमाहटले पूर्ण हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड-स्थानका खर्कहरू लहलह छन्, र पहाड़हरू हर्षले सुसज्जित छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।