Psalms 65:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैदान भेडा-बाख्राले भरिएका हुन्‍छन्। बेसी गहुँले पूर्ण हुन्‍छ। सारा सृष्‍टिले आनन्‍दले गाउँछन् र स्‍वर मच्‍चाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खर्कहरू भेड़ाबाख्राले भरिएका छन्‌, बेँसीहरू अन्‍नले ढाकिएका छन्‌, तिनीहरू आनन्‍दले एकसाथ मिलेर भजन गाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
चउरहरू भेंडाहरूले भरिएका छन्, बेंसीहरू अन्नले पुरिएका छन्। हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।