Psalms 65:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] किनभने तपाईंले प्रार्थनाहरूका उत्तर दिनुहुन्‍छ। सबै ठाउँका मानिसहरू आफ्‍ना पापले गर्दा तपाईंकहाँ आउनेछन्। आफ्‍ना दोषले हाम्रो हार हुँदछ, तर तपाईंले ती माफ गरिदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू तपाईंकहाँ आउँछन् किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।