Psalms 65:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई तपाईंले चुन्नुहुन्छ र आफ्नो पवित्रस्थानमा बास गर्न ल्याउनुहुन्छ, तिनीहरू खुसी रहन्छन्। तपाईंको घरका असल कुराहरूले, तपाईंको पवित्र मन्दिरका आशिष्ले हामीलाई सुख सन्तोष दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्य हुन् तिनीहरू, जसलाई तपाईं छान्नुहुन्छ, र तपाईंको मन्दिरमा रहनलाई नजिक ल्याउनुहुन्छ। तपाईंको घर, तपाईंको पवित्र मन्दिरका उत्तम-उत्तम पदार्थले हामी तृप्त भएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।