Psalms 65:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्रका गर्जन र छालका आवाज तपाईंले शान्‍त गराउनुहुन्‍छ। मानिसहरू चिच्‍च्‍याएर कराएका पनि तपाईंले नै शान्‍त गराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन र जातिहरूको होहल्‍ला शान्‍त गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।