Psalms 66:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सबै मानिसहरू हो! आनन्दका स्वरले परमेश्वरको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति एउटा भजन [1] हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजय गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजयकार गर!
Nepali ERV (पवित्र बाइबल)
हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!