Psalms 66:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईंले हाम्रो जाँच गर्नुभएको छ, आगोले चाँदी खारेझैँ तपाईंले हामीलाई खार्नुभएको छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हे परमेश्वर, तपाईंले हाम्रो जाँच गर्नुभएको छ, तपाईंले हामीलाई चाँदीलाई झैँ परिष्कृत गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हे परमेश्वर, तपाईंले हामीलाई जाँच गर्नुभयो; तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।