Psalms 66:13 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको भवनमा होमबलि चढाउनेछु, मैले प्रतिज्ञा गरेको भेटी म तपाईंलाई चढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको मन्‍दिरमा होमबलिसहित आउनेछु, र तपाईंसित गरेका भाकल पूरा गर्नेछु—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।