Psalms 66:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वरलाई आदर गर्ने मानिसहरू हो! आओ र सुन! उहाँले मेरो निम्ति के गर्नुभयो, म भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्ति के गर्नुभयो मलाई भन्न देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वरको भय मान्नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ। आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।