Psalms 66:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍नो पापको वास्‍ता नगरेको भए परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुहुनेथिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्‍वरले सुन्‍नुहुनेथिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;
Nepali ERV (पवित्र बाइबल)
मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।