Psalms 66:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरलाई भन, “तपाईंको काम कति उदेकका छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंका शत्रुहरूले डरको साथ तपाईंको अघि दण्डवत् गर्दै निहुरहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरलाई भन, “तपाईंका कार्यहरू कस्ता भयानक छन्! तपाईंका शक्तिको महत्त्व यति महान् छ कि तपाईंका शत्रुहरू तपाईंको सामुन्ने खुम्चिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरलाई भन, “तपाईंका कार्यहरू कति अद्भुत छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!