Psalms 66:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले के गर्नुभएको छ, आएर हेर, मानिसहरूका माझमा उहाँका उदेकका कामहरू हेर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आओ, परमेश्‍वरका कार्य हेर, मानिसका पक्षमा उहाँका कामहरू कति भयानक छन्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर; मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।