Psalms 66:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले समुद्रलाई सुखा भूमिमा बदल्‍नुभयो, हाम्रा पिता-पुर्खा खुट्टाले हिँडेर नदी पार गरे। उहाँको कामले गर्दा हामीले त्‍यहाँ आनन्‍द मनायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले समुद्रलाई सुक्‍खा जमिन तुल्‍याउनुभयो, तिनीहरूले पैदलै नदी तरे— आओ, हामी उहाँमा आनन्‍दित होऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो, तिनीहरूले पैदलै सुक्खा नदी तरे— आओ, हामी उहाँमा आनन्द मनाऔँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो। उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।