Psalms 66:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले सदाकालको निम्‍ति आफ्‍नो सामर्थ्‍यले राज्‍य गर्नुहुन्‍छ र जाति-जातिमाथि आफ्‍नो दृष्‍टि राख्‍नुहुन्‍छ। कोही विद्रोही उहाँको विरुद्धमा खडा हुन नसकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो शक्तिद्वारा सदा शासन गर्नुहुन्‍छ, उहाँका आँखाले जाति-जातिलाई हेर्नुहुन्‍छ— उहाँको विरुद्ध विद्रोहीहरू नउठून्‌। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ; उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ— तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।