Psalms 67:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! हामीलाई दया गर्नुहोस् र आशिष् दिनुहोस्। हामीमाथि दयाको दृष्टिले हेर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा एउटा भजन [1] परमेश्वरले हामीप्रति अनुग्रह गरून् र हामीलाई आशीर्वाद देऊन् र आफ्नो मुहार हामीमाथि प्रकाशित गरिदेऊन्। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्—
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!