Psalms 67:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्। सबै जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌, सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।